खेलौplay.chess.net
खेल सिर्जना गर्नुहोस्Arena tournamentsSwiss tournamentsसमकालिक प्रदर्शन
पजल
पजल पजल थिमPuzzle DashboardPuzzle StreakPuzzle StormPuzzle Racer
सिकौं
आधारभूत बुद्धिचालअभ्यासनिर्देशाङ्कहरूअध्ययनप्रशिक्षकहरु
समुदाय
खेलाडीहरूटोलीहरूफोरमब्लग
औजारहरू
विश्लेषण बोर्डप्रारम्भिक चालहरूबोर्ड सम्पादकखेल निर्यात गरौंविस्तृत खोजी
साईन इन गर्नुहोस्

समकालिक प्रदर्शनमा एउटा खेलाडीले धेरै खेलाडीहरुको एकैपटक सामना गर्दछ।

Simul IRL with Bobby Fischer[1964] ५० प्रतिद्वन्दी मध्य, फिशरले ४७मा जित, 2 मा बराबरी, र एक मा हारको नतिजा निकाले।

यो बास्तविक संसार को घटनाबाट उब्जेको विचार हो। आयोजक एउटा टेबल बाट आर्को टेबल जादै एउटा चाल चल्दै गर्ने गर्दछ।

जब समकालिक प्रदर्शन शुरु हुन्छ, सबै खेलाडीले आयोजक सँग खेल शुरु गर्छ, र आयोजक ले सेतो लिएर खेल्छ। जब सबै खेल खत्तम हुन्छन्, तब प्रदर्शन पनि समाप्त हुन्छ।

समकालिक प्रदर्शन सधै अनौपचारिक हुन्छ, फेरी खेल्न, चाल फिर्ता गर्न, र थप समय दिन निषेध गरिएको छ।

समकालिक प्रदर्शन

भखर श्रीजना गरिएका समकालिक प्रदर्शनहरुआयोजकखेलाडीहरू
Sign up to host or join a simul
समाप्त भयोआयोजकखेलाडीहरू